‘चुरिफुरी’को शीर्ष गीत सार्वजनिक | Khabarhub Khabarhub

‘चुरिफुरी’को शीर्ष गीत सार्वजनिक


९ कार्तिक २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– आगामी पौष ९ गतेबाट रिलिज हुने फिल्म ‘चुरिफुरी’को शीर्ष गीत सार्वजनिक भएको छ । सार्वजनिक गीतमा बेनिशा पौडेल र समिर आचार्यको स्वर, ऋषिराज आचार्य र दीपक शर्माको शब्द तथा दीपक शर्माकै संगीत छ ।

गीतमा अभिषेक श्रेष्ठ, पुजा पन्त, राजिवजंग बस्नेत, रवीन्द्र झा, शिशिर भण्डारी, सुबोध गौतम, दीपक आचार्य, सुरवीर पण्डित, सोना बज्राचार्य लगायतको अभिनय छ ।

फिल्ममा ऋषिराज आचार्यको कथा, पटकथा तथा निर्देशन छ । ऋषि र रिना ढकालको लगानी रहेको फिल्ममा नविन निरौलाको सम्पादन, राहुल राइको छायांकन, भीमफेदी ग्रुपको कोरियोग्राफी छ ।

प्रकाशित मिति : ९ कार्तिक २०७८, मंगलबार  १ : ५७ बजे

भारतमा आजदेखि चुनाव, मोदीका ८ मन्त्रीको भाग्यपरीक्षा

भारतमा मतदानका लागि लामवद्ध मतदाता । तस्बिर स्रोत : आजतक

गण्डकीको प्रदेशसभा बैठक बस्दै

गण्डकी– गण्डकी प्रदेशसभाको बैठक आज बस्दै छ । गण्डकी प्रदेशका

घरबास सञ्चालनबाट आत्मनिर्भर नवलपुरका महिला

त्रिवेणी– नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको कावासोती–१० निवासी बालकुमारी महतोलाई अहिले

नेपाली सेनामा विभिन्न पदका लागि दरखास्त आह्वान

काठमाडौं– नेपाली सेनाले पदपूर्तिका लागि ठूलो सङ्ख्यामा आवेदन माग गरेको छ।

इजरायल–इरानबीच तनाब बढ्यो : इरानमाथि आक्रमण सुरु

काठमाडौं– पछिल्लो साता अरबका दुई मुलुक इजरायल र इरानबीच तनाव