मिलनसँग हरिवंशको ‘ए कालु भेना’ | Khabarhub Khabarhub

मिलनसँग हरिवंशको ‘ए कालु भेना’


१० भाद्र २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– गायक हरिवंश आचार्य र गायिका मिलन नेवारको स्वरमा रहेको नयाँ गीत ‘ए कालु भेना’को भिडियो सार्वजनिक भएको छ । गीतमा हरिवशकै शब्द र संगीत, किरण तुलाधरको एरेन्ज र श्यामश्वेत रसाइलीको मिक्सिङ छ ।

गम्भीर विष्ट निर्देशित भिडियोमा हरिवंश आचार्य, नाजिर हुसेन, आँचल शर्मा र आर्यन खरेल फिचर्ड छन् । गाउघरको परिवेश र त्यहाँको माहोललाई समेटेर निर्माण गरिएको भिडियो आकर्षक छ ।

गज्जब टिभीको अफिसियल युट्युब च्यानलबाट सार्वजनिक भिडियोमा नवराज उप्रेतीको छायांकन र भूपेन्द्र अधिकारीको सम्पादन छ ।

प्रकाशित मिति : १० भाद्र २०७८, बिहीबार  ४ : ४२ बजे

डोल्पामा हिउँ चितुवाको सङ्ख्या नेपालमै उच्च

डोल्पा । हिमाली जिल्ला डोल्पामा दुर्लभ वन्यजन्तु हिउँ चितुवाको सङ्ख्या

सगरमाथा आरोहणका लागि तीन सय ५२ आरोहीले लिए अनुमति

काठमाडौं । यस वर्षको वसन्तयाममा सगरमाथा आरोहणका लागि तीन सय

काठमाडाैंमा ‘रोडसाइड रोलकल’ सडक संवाद सुरु

काठमाडौं । जिल्ला प्रहरी परिसर काठमाडौंले आज स्वयम्भूस्थित महाचैत्य प्राङ्गणमा

भारतले रोक्यो नेपाली चियाको निर्यात

झापा । भारतले पटके गुणस्तर परीक्षणको नयाँ प्रावधान लागू गरेर

त्रिभुवन विमानस्थलबाट आठ सय ५० ग्राम सुनसहित एक महिला पक्राउ

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले करिब आठ सय ५०