यी हुन् ५ सय बढी सक्रिय संक्रमित भएका जिल्ला « Khabarhub
Logo
१ जेष्ठ २०७८, शनिबार

यी हुन् ५ सय बढी सक्रिय संक्रमित भएका जिल्ला



काठमाडौँ– मन्त्रालयको तथ्याक अनुसार नेपालमा हाल ९ जिल्लामा सक्रिय संक्रमितको संख्या ५ सय भन्दा बढी छ ।

मन्त्रालयको तथ्यांक अनुसार काठमाडौं उपत्यकाका तीन वटै जिल्लाका साथै मोरङ, पर्सा, कास्की, दाङ, बाँके र रुपन्देहीमा संक्रिय संक्रमितको संख्या ५०० भन्द  बढी छ ।

यस्तो छ विवरण

 

 


भर्खर

0