चुट्किला : भालेजिले भन्नु भाको छ के « Khabarhub
Logo
२९ आश्विन २०७८, शुक्रबार

चुट्किला : भालेजिले भन्नु भाको छ के



एउटा कुखुरी एउटा पसलमा गइछ अनि पसलेसित तीन वटा अण्डा मागिछ..

पसले छक्क पर्दै— किन चाहियो तिमीलाई अण्डा…?

कुखुरी….जाबो दस रुपैयाँको अण्डाको लागि के फिगर बिगार्छौँ भनेर…भाले जी ले भन्नु भाको छ के….।

साभार  : हँसाउने चुट्किलापुस्तकबाट


भर्खर

0