डेभिड चाईनामा हुने रेस्लिङ्गका लागि छनोट | Khabarhub Khabarhub

डेभिड चाईनामा हुने रेस्लिङ्गका लागि छनोट


१४ फाल्गुन २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– चीनमा आयोजना हुने रेस्लिङ्ग प्रतियोगिताको लागि अन्तराष्ट्रिय रेस्लर डेभिड महर्जन छनोट भएका छन् ।

डेभिड आगामी वीर्ष नेपाल-चाईना मैत्रीपूर्ण एवं साँस्कृतीक सम्बन्धलाई मजबुत बनाउने कार्यक्रम वन बेल्ट वन रोड ईनिसियटिभ अन्तरगत हुने रेस्लिङ्ग प्रतियोगिताका लागि छनोट भएको नेपाल रिङ्ग रेस्लिङ्ग संघकी महासचिव एवं राष्ट्रिय खेलकुद परिषदकी सदस्य सुवर्ण श्रेष्ठले जनाइन् ।

प्रतियोगिताका लागि छनोट भएकोमा नेपाल रिङ्ग रेस्लिङ्ग संघले डेभिडलाई सफलताको शुभकामना ब्यक्त गरेको छ ।

प्रकाशित मिति : १४ फाल्गुन २०७७, शुक्रबार  १० : ५९ बजे

नेपाल हुँदै भारत प्रवेश गर्न खोज्ने दुई चिनियाँ नागरिक पक्राउ

काठमाडौं । नेपाल हुँदै अवैध रुपमा भारत प्रवेश गर्न खोजेको

नेपालीपन झल्कने गरी विद्यालयको नामकरण गर्न आग्रह

काठमाडौं – काठमाडौं महानगरपालिकाले महानगरभित्रका निजी विद्यालयलाई नेपाली नामकरण गर्न

केजरीवाललाई थप चार दिन हिरासतमा राख्न अनुमति

नयाँ दिल्ली – मदिरा नीति घोटाला प्रकरणमा पक्राउ परेका दिल्लीका

अस्पताल परिसरमा इजरायली कारबाही जारी, एक हप्तामा २०० व्यक्तिको मृत्यु

तेल अभिभ – हमासका वरिष्ठ व्यक्तिहरू भित्र रहेको सुराकीपछि गाजामा

दाङमा अटो रिक्सा दुर्घटना, तीन जना घाइते

दाङ – दाङको लमीमा अटो रिक्सा दुर्घटना हुँदा तीन जना