युरोपा लिगमा युनाइटेड अन्तिम १६ मा | Khabarhub Khabarhub

युरोपा लिगमा युनाइटेड अन्तिम १६ मा


१४ फाल्गुन २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– इंग्लिस क्लब म्यानचेस्टर युनाइटेड युरोपा लिग फुटबलको अन्तिम १६ मा पुगेको छ । लेगमा युनाइटेड ४-० को जीतसहित अन्तिम १६ मा पुगेको हो ।

युनाइटेडले बिहीबार राति अन्तिम ३२ को दोस्रो लिगमा रियल सोसीडाडसँग गोलरहित बराबरी खेले पनि समग्रमा ४-० को जीतसहित अन्तिम १६ मा उक्लेको हो ।

युनाइटेडले पहिलो लेगमा जीत निकाले पनि दोस्रो लेगमा भने गोल गर्न सकेन । पहिलो लेगको  ४-० को जीतले युनाइटेड प्रि-क्वाटरफाइनलमा पुग्न सफल भएको हो ।

स्पेनिस क्लब सोसीडाडका मिकेल ओयार्जाबलले खेलको १३ औं मिनेटमा पेनाल्टीमा गोल गर्न चुकेका थिए ।

घरेलु मैदानमा युनाइटेडले युवा खेलाडीलाई मौका दिएको थियो ।

प्रकाशित मिति : १४ फाल्गुन २०७७, शुक्रबार  ७ : १५ बजे

डोल्पामा हिउँ चितुवाको सङ्ख्या नेपालमै उच्च

डोल्पा । हिमाली जिल्ला डोल्पामा दुर्लभ वन्यजन्तु हिउँ चितुवाको सङ्ख्या

सगरमाथा आरोहणका लागि तीन सय ५२ आरोहीले लिए अनुमति

काठमाडौं । यस वर्षको वसन्तयाममा सगरमाथा आरोहणका लागि तीन सय

काठमाडाैंमा ‘रोडसाइड रोलकल’ सडक संवाद सुरु

काठमाडौं । जिल्ला प्रहरी परिसर काठमाडौंले आज स्वयम्भूस्थित महाचैत्य प्राङ्गणमा

भारतले रोक्यो नेपाली चियाको निर्यात

झापा । भारतले पटके गुणस्तर परीक्षणको नयाँ प्रावधान लागू गरेर

त्रिभुवन विमानस्थलबाट आठ सय ५० ग्राम सुनसहित एक महिला पक्राउ

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले करिब आठ सय ५०