संसद विघटनको विरोधमा 'दाहाल–नेपाल' समूह निकट युवा संगठनद्वारा सिठी जुलुस (भिडियोसहित) | Khabarhub Khabarhub

संसद विघटनको विरोधमा ‘दाहाल–नेपाल’ समूह निकट युवा संगठनद्वारा सिठी जुलुस (भिडियोसहित)


१३ माघ २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रतिनिधिसभा विघटनको विरोध गर्दै नेपाल कम्युनिस्ट पार्टी (नेकपा) दाहाल-नेपाल समूह निकट युवा संगठनले काठमाडौंमा सिठी जुलुस निकालेको छ।

लैनचौरबाट सुरु भएको जुलुस असन–इन्द्रचोक हुँदै वसन्तपुर पुगेर सकिएको थियो।

जुलुसमा युवा संघका संयोजक रामप्रसाद सापकोटा, विद्यार्थी संगठनका सह-संयोजक रञ्जित तामाङ, आरती लामालगायत युवा तथा विद्यार्थी सहभागी थिए।

हेरौँ भिडियो

प्रकाशित मिति : १३ माघ २०७७, मंगलबार  ८ : ४१ बजे

राष्ट्रिय महिला टिमका ६ क्रिकेटरले मलेसियामा सुपर कप खेल्ने

काठमाडौं- नेपाली राष्ट्रिय महिला क्रिकेट टिमका ६ क्रिकेटरले मलेसियाको सुपर

बाँकेमा दुई सय ६५ घरेलु उद्योग बन्द

राँझा– बाँकेमा चालु आर्थिक वर्षको नौ महिनामा दुई सय ६५

कर्णालीमा चालु आवको हालसम्म २५ प्रतिशत मात्रै बजेट खर्च

काँक्रेविहार– प्रदेश संरचना बनेको सात वर्षमा कर्णाली प्रदेशमा पाँच वटा

नीति र नेतृत्वमा एमालेभित्र विवाद छैन : ओली

काठमाडौं– नेपाल (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले नीति र