प्रधानन्यायाधीशको राजीनामा माग्दै माइतीघरदेखि बालुवाटारसम्म 'मार्च पास' (फोटो/भिडियो) | Khabarhub Khabarhub

प्रधानन्यायाधीशको राजीनामा माग्दै माइतीघरदेखि बालुवाटारसम्म ‘मार्च पास’ (फोटो/भिडियो)


९ मंसिर २०७८, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराको राजीनामा माग गर्दै माइती घर माइतीघरदेखि बालुवाटारसम्म मार्च पास गरिएको छ ।

पेसागत संस्था र बृहत् नागरिक आन्दोलनले प्रधानन्यायाधीश राणाले राजीनामा दिन पर्ने मागसहित मार्चपास गरेको हो । राणाले राजीनामा दिन अटेरी गरेकाले उनलाई महाअभियोग लगाउन र सम्पत्ति छानबिन गर्न माग पनि मार्चपासमा माग गरिएको छ ।

‘न्याय मार्च’मा नेपाल पत्रकार महासंघ, शिक्षक महासंघ, इन्जिनियर्स एसोसिएसन, जनस्वास्थ्य संघ, आदिवासी जनजाति महासंघ र बृहत् नागरिक आन्दोलन सहभागि छन् ।

राणाको राजीनामा माग्दै सर्वोच्च अदालतका न्यायाधीशहरुले कात्तिक ८ देखि उनले तोकेका इजलास बहिष्कार गर्दै आएका छन् ।

 

 

 

 

 

 

प्रकाशित मिति : ९ मंसिर २०७८, बिहीबार  २ : ४९ बजे

भोजपुर गोल्डकपको तयारी पूरा

भोजपुर– भोजपुरमा आइतबारबाट सञ्चालन हुने सातौँ अन्तर्राष्ट्रिय आमन्त्रित मेयर भोजपुर

आगोको झिल्का सल्केर घरमा आगलागी

बैसाखे– पर्साको जिल्लाको छिपहरमाई गाउँपालिकामा –१ भलुवहिया टोलमा आज दिउँसो

झुलाघाट नाका पुनः सञ्चालनमा

बैतडी– भारतसँग सीमा जोडिएको बैतडीको झुलाघाट नाका पुनः सञ्चालनमा आएको

नयाँ वित्तीय साधनका लागि विश्व बैंकलाई ११ अर्ब अमेरिकी डलर कोष प्राप्त

वासिङ्टन– विश्व बैंकले ऋण क्षमता अभिवृद्धि तथा साझा विश्वव्यापी चुनौतीहरूको

साँगा-धुलिखेल सडक : पुरानै स्थानमा ढल निर्माणले समस्या निम्तिने

काभ्रेपलाञ्चोक– अरनिको राजमार्गअन्तर्गत भक्तपुरको सूर्यविनायकदेखि काभ्रेपलाञ्चोकको धुलिखेलसम्मको सडक विस्तार योजनाको