गृह मन्त्रालयको प्रवक्तामा पोखरेल | Khabarhub Khabarhub

गृह मन्त्रालयको प्रवक्तामा पोखरेल


१० श्रावण २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ-  गृह मन्त्रालयको प्रवक्तामा फणिन्द्रमणि पोखरेलले जिम्मेवारी पाएका छन् ।

कारागार व्यवस्थापन विभागको महानिर्देशक रहेका पोखरेलले मन्त्रालयको जिम्मेवारी पाएका हुन् । सहसचिव पोखरेलले शान्ति सुरक्षा महाशाखाको प्रमुखसहित प्रवक्ताको जिम्मेवारी पाएका हुन् ।

पोखरेलले विभिन्न सात जिल्लामा प्रमुख जिल्ला अधिकारीको जिम्मेवारीसमेत सम्हालिसकेका छन् । पोखरेलले आजै प्रवक्ताको जिम्मेवारी सम्हाल्ने छन्

प्रकाशित मिति : १० श्रावण २०७८, आइतबार  १० : १० बजे

जबरर्जस्ती सामुदायिक वनका रुख नकाट्न माग

काठमाडौं । मलुकभरको सामुदायिक वन उपभोक्ता समूहहरुको छाता सङ्गठन सामुदायिक

स्ट्रबेरी खेतीतर्फ आकर्षित हुँदै दाङका युवा

दाङ – लहरै रोपिएका स्ट्रबेरीका बिरुवामा फलेका फल पाकेर लटरम्म

नेपाल हुँदै भारत प्रवेश गर्न खोज्ने दुई चिनियाँ नागरिक पक्राउ

काठमाडौं । नेपाल हुँदै अवैध रुपमा भारत प्रवेश गर्न खोजेको

नेपालीपन झल्कने गरी विद्यालयको नामकरण गर्न आग्रह

काठमाडौं – काठमाडौं महानगरपालिकाले महानगरभित्रका निजी विद्यालयलाई नेपाली नामकरण गर्न

केजरीवाललाई थप चार दिन हिरासतमा राख्न अनुमति

नयाँ दिल्ली – मदिरा नीति घोटाला प्रकरणमा पक्राउ परेका दिल्लीका