काठमाडौँ उपत्यकामा थपिए ४२७ कोरोना संक्रमित « Khabarhub
Logo
११ श्रावण २०७८, सोमबार

काठमाडौँ उपत्यकामा थपिए ४२७ कोरोना संक्रमित



काठमाडौँ– पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा मात्रै ४२७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौँमा ३०८ जना, भक्तपुरमा ४३ जना र ललितपुरमा ७६ जना कोरोना संक्रमित थपिएका हुन् ।

काठमाडौँ उपत्यकाको विस्तृत विवरण यस्तो छ –


भर्खर

0