पाँच रोचक तथा ज्ञानवर्द्धक तथ्यहरु | Khabarhub Khabarhub

पाँच रोचक तथा ज्ञानवर्द्धक तथ्यहरु


११ जेठ २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

१. दक्षिणी ध्रुव

सन् १४ डिसेम्बर १९११ सालमा दक्षिणी ध्रुबमा पुग्ने सबैभन्दा पहिलो व्यक्ति नर्वेका रोअल्ड अमन्डसेन हुन् ।

२. पातबाट पानी

जुनै पनि रुखले आफ्नो पातबाट पानी फाल्ने या गुमाउने गर्छ । एउटा Birch tree नामक रुख छ, जसका करिब २,००,००० वटा पात हुन्छन् । साह्रै गर्मीयाममा यस रुखले ४०० लिटर पानी आफ्नो पातहरुबाट गुमाउने गर्छ । यतिको पानीले १,२०० वटा सफ्ट ड्रिङ्क्सका क्यानहरु सजिलै भरिन्छ ।

३. वाइपर्स

सन् १९१५ देखि प्रथमपटक गाडीको अगाडिको सीसामा वाइपर्स जडान गर्न सुरु गरिएको छ ।

४. साबुन

एक जना मानिसको शरीरमा भएको चिल्लो पदार्थले सातवटा साबुन बनिनमा मद्दत गर्छ ।

५. ढुङ्गाको पैसा

Yip नामक टापुमा बस्ने मानिसहरुले ठूलाठूला ढुङ्गाको पैसा प्रयोग गर्थे । त्यो ढुङ्गा नाङ्लो आकारको हुन्थ्यो । एक छेउदेखि अर्को छेउसम्म नाप्दा १२ फिटको हुन्थ्यो ।

साभार : रोचक तथा ज्ञानवर्द्धक तथ्यहरुपुस्तकबाट

 

प्रकाशित मिति : ११ जेठ २०७८, मंगलबार  ५ : ०१ बजे

पोखरामा एसिया कप ट्रायथोलन हुँदै

कास्की । देशको पर्यटकीय राजधानी सहर पोखरामा यही वैशाख १५

रूस र युक्रेनबीच विस्थापित बालबालिकाको आदानप्रदान गर्ने सहमति

दोहा – रूस र युक्रेनले कतारको मध्यस्थतामा युक्रेन युद्धबाट विस्थापित

बक्सिङ टोली उज्वेकिस्तान प्रस्थान

काठमाडौं । एएसबिसी यु–२२ एसियाली बक्सिङ च्याम्पियनसिपमा सहभागी हुन तीन

अन्तरिक्ष यात्रामा जाँदै सुनिता विलियम्स

काठमाडौं । भारतीय मूलकी अमेरिकी अन्तरिक्ष यात्री सुनिता विलियम्स तेस्रो

पूर्व सभामुख अग्नि सापकोटाविरुद्धको मुद्दा हेर्दाहेर्दैमा

काठमाडौं । पूर्वसभामुख अग्नि सापकोटाविरुद्धको मुद्दामा हेर्दाहेर्दैमा राखिएको छ ।