काठमाडौँ जिल्ला प्रशासनद्वारा अत्यावश्यक बाहेकका सेवा बन्द  | Khabarhub Khabarhub

काठमाडौँ जिल्ला प्रशासनद्वारा अत्यावश्यक बाहेकका सेवा बन्द 


१२ बैशाख २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– जिल्ला प्रशासन कार्यालय काठमाडौँले एक साताका लागि अत्यावश्यक बाहेक अन्य सबै सेवा तत्कालको लागि स्थगित गर्ने निर्णय गरेको छ ।

प्रशासनमा कार्यरत कर्मचारीमा कोरोना संक्रमण देखिएपछि सोमबार(भोलि) देखि वैशाख २० गतेसम्म अत्यावश्यक बाहेकका अन्य सबै सेवा बन्द गर्ने निर्णय गरेको हो ।

प्रशासनले आइतबार विज्ञप्ति जारी गर्दै कार्यालयका केही कर्मचारीमा कोरोना संक्रमण देखिएको र संक्रमतिको निकट रहेका अन्य कर्मचारीहरु समेत परीक्षणको क्रममा रहेकाले सेवा ग्राहीमा पनि संक्रम फैलन सक्ने भएकाले अन्य सेवा बन्द गर्नु परेको जनाएको छ ।

शान्ति सुरक्षासँग समबन्धित निवेदन,मुद्दासँग समबन्धि कार्य र अन्य अत्यावश्यक सिफारीस बाहेकका अन्य सबै काम बन्द गरिएको प्रशासनले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

प्रसाशनले अत्यावसेक सेवा लिन आउने सेवाग्राहीहरुले पनि अनवश्यक भिडभाड नगरी जनस्वास्थ्य मापदण्डहरुको पूर्ण पालना गर्नुका साथै अनिवार्य माक्सको प्रयोग गर्नुपर्ने जनाएको छ ।

यस्तो छ विज्ञप्ति

 

प्रकाशित मिति : १२ बैशाख २०७८, आइतबार  ५ : ४७ बजे

परीक्षा बोर्डले रद्द गर्‍यो एसईईको अनुगमन अनुमतिपत्र

काठमाडौं – राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) सम्बन्धमा

चितवनमा बढे बैंकिङ कसुरका उजुरी

चितवन – जिल्ला प्रहरी कार्यालय चितवनमा चालु आर्थिक वर्षको ९

कपनबाट पेस्तोलसहित एकजना पक्राउ

काठमाडौं – नेपाल प्रहरीले कपन क्षेत्रबाट पेस्तोलसहित एकजनालाई पक्राउ गरेको

आरल्याण्ड ए ले दियो नेपाल ए लाई विशाल लक्ष्य

काठमाडौं – पहिलो टी–२० खेलमा आयरल्याण्ड ए ले नेपाल ए

‘पशुपतिप्रसाद’का हनुमानको लहड : प्रेमिकाको आमाको गहना बन्धकी राखेर फिल्ममा लगानी

काठमाडौं – जुन फिल्ममा मुख छोपेर अभिनय गरे रवीन्द्र यही