काठमाडौँ – थ्री नेसन्स कप अन्तर्राष्ट्रिय फुटबलमा नेपाल र किर्गिस्तानको यू-२३ टिमबीचको खेल शुरू भएको छ । जारी त्रिदेशीय फुटबलमा नेपालको यो पहिलो खेल हो ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा नेपालले किर्गिस्तानको ओलम्पिक टिमसँग खेलिरहेको हो ।
किर्गिस्तानविरुद्धको खेलमा सन्जोग राई र त्रिदेब गुरुङले राष्ट्रिय टिममा डेब्यु गरेका छन् ।
प्रतिक्रिया