विश्वकप फुटबल छनोट : पोर्चुगलको विजयी शुरूवात | Khabarhub Khabarhub

विश्वकप फुटबल छनोट : पोर्चुगलको विजयी शुरूवात


१२ चैत्र २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- फिफा विश्वकप फुटबल छनोटमा पोर्चुगलले विजयी सुरूवात गरेको छ ।

विश्वकप छनोट अन्तर्गत युरोपियन छनोको पहिलो खेलमा बुधबार राति भएको पहिलो खेलमा पोर्चुगलले अजरबैजानलाई १-० गोलले पराजित गरेको हो ।

पोर्चुगलको जितमा खेलको ३६औँ मिनेटमा अजरबैजानका माक्सिम मेदभेदेबले आफ्नै पोस्टमा गरेको आत्मघाती गोल नै निर्णायक बन्यो ।

जितसँगै छनौटको समूह ‘ए’ मा रहेको पोर्चुगलले ३ अंक जोडेको छ ।

प्रकाशित मिति : १२ चैत्र २०७७, बिहीबार  ७ : १५ बजे

डोल्पामा हिउँ चितुवाको सङ्ख्या नेपालमै उच्च

डोल्पा । हिमाली जिल्ला डोल्पामा दुर्लभ वन्यजन्तु हिउँ चितुवाको सङ्ख्या

सगरमाथा आरोहणका लागि तीन सय ५२ आरोहीले लिए अनुमति

काठमाडौं । यस वर्षको वसन्तयाममा सगरमाथा आरोहणका लागि तीन सय

काठमाडाैंमा ‘रोडसाइड रोलकल’ सडक संवाद सुरु

काठमाडौं । जिल्ला प्रहरी परिसर काठमाडौंले आज स्वयम्भूस्थित महाचैत्य प्राङ्गणमा

भारतले रोक्यो नेपाली चियाको निर्यात

झापा । भारतले पटके गुणस्तर परीक्षणको नयाँ प्रावधान लागू गरेर

त्रिभुवन विमानस्थलबाट आठ सय ५० ग्राम सुनसहित एक महिला पक्राउ

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले करिब आठ सय ५०