च्याम्पियन्स लिग : लिभरपुलसँग घरेलु मैदानमा खेल्दै रियल मड्रिड | Khabarhub Khabarhub

च्याम्पियन्स लिग : लिभरपुलसँग घरेलु मैदानमा खेल्दै रियल मड्रिड


१२ चैत्र २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- ला लिगाको साविक बिजेता रियल मड्रिडले च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेग घरेलु मैदानमै खेल्ने भएको छ ।

रियलले च्याम्पियन्स लिगको क्वाटरफाइनलमा प्रिमियर लिगको साविक बिजेता लिभरपुलसँग खेल्नेछ ।

कोरोना भाईरसको महामारीलाई मध्यनजर गर्दै स्पेन सरकारले इंग्ल्यान्डबाट आउनेमाथि लगाएको कडाइ खुकुलो गरेपछि रियलले घरेलु मैदानमै खेल्न पाउने भएको हो ।

स्पेन सरकारले यात्रामा लगाएको प्रतिबन्ध मार्च ३० मा सकिएपछि रियलले लिभरपुलसँगको पहिलो लेग अप्रिल ६ मा खेल्ने निश्चित भएको हो ।

प्रकाशित मिति : १२ चैत्र २०७७, बिहीबार  ६ : ०५ बजे

‘भाइरल गोर्खे’ को छायांकन सुरु

काठमाडौं । फिल्म ‘भाइरल गोर्खे’को छायांकन लमजुङबाट सुरु गरिएको छ

सरकारले कानुनमा संशोधन गरेकामा महासङ्घद्वारा स्वागत

काठमाडौं । आसन्न लगानी सम्मेलनलाई केन्द्रित गरी नेपाल सरकारले विभिन्न

गोरखा भूकम्पको सम्झनामा फोटो प्रदर्शनी हुने

काठमाडौं । गोरखा भूकम्पको सम्झनामा बृहत् फोटो प्रदर्शनी हुने भएको

भक्तपुरमा आगलागीबाट १८ चौपाया मरे

भक्तपुर । सूर्यविनायक नगरपालिका- १, तर्खगालस्थित ओमसाई गाई फर्ममा आज

निर्वाचनका कारण आजदेखि पूर्वी सीमानाका बन्द

झापा । झापा र इलाम जिल्लासँग जोडिएका काँकडभिट्टालगायतका सीमानाका आज