लामखुट्टेले पनि कण्डम लगाउने ! « Khabarhub
Logo
२९ चैत्र २०७७, आइतबार

लामखुट्टेले पनि कण्डम लगाउने !



शिक्षक : हामीले लामखुट्टे जन्मिनबाट रोक्नुपर्छ ।

विद्यार्थी : त्यो त हुन नै सक्दैन ।

शिक्षक : उपाय त छन् नि ?

विद्यार्थी : लामखुट्टेहरुले लगाउने त्यत्रो सानो कन्डम नै बन्दैन सर ।

शिक्षक ट्वा…

साभार : हँसाउने चुट्किलापुस्तकबाट


भर्खर

0