आज कुन उमेर समूहमा कति कोरोना संक्रमित थपिए ? « Khabarhub
Logo
१३ माघ २०७८, बिहीबार

आज कुन उमेर समूहमा कति कोरोना संक्रमित थपिए ?



काठमाडौँ– पछिल्लो २४ घण्टामा सबैभन्दा धेरै २१ देखि ३० वर्ष उमेर समूहका व्यक्तिहरुमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २१–३० वर्ष उमेर समूहका सबैभन्दा धेरै ४५९जनामा कोरोना पुष्टि भएको छ ।

यस्तो छ उमेर समूह अनुसार कोरोना संक्रमितको विवरण :

०–१० वर्ष – ३६

११–२० वर्ष – १७४

२१–३० वर्ष – ४५९

३१–४० वर्ष – ४५२

४१–५० वर्ष – ३१६

५१–६० वर्ष – २५४

६१–७० वर्ष – १६४

७१–८० वर्ष – १००

८० वर्षभन्दा माथि – ४६

अज्ञात १९


भर्खर

0