‘म माया गर्छु’मा पवित्रा र अर्पण | Khabarhub Khabarhub

‘म माया गर्छु’मा पवित्रा र अर्पण


८ भाद्र २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– गायिका इन्दिरा जोशीको स्वरमा रहेको गीत ‘म माया गर्छु’को भिडियो सार्वजनिक भएको छ । गीतमा दीपिका भट्टको शब्द र वसन्त सापकोटाको संगीत छ ।

दीपिका भट्ट निर्देशित भिडियोमा पवित्रा भट्टराई र अर्पण दाहाल फिचर्ड छन् । रोमान्टिक फ्लेवरको यो भिडियोमा पुजारी र आधुनिक युवतीबिचको प्रेम कथा देखाइएको छ ।

भिडियोमा उत्तम राना मगरको सम्पादन र डम्बरबहादुर राईको छायांकन छ ।

प्रकाशित मिति : ८ भाद्र २०७८, मंगलबार  ५ : १४ बजे

डोल्पामा हिउँ चितुवाको सङ्ख्या नेपालमै उच्च

डोल्पा । हिमाली जिल्ला डोल्पामा दुर्लभ वन्यजन्तु हिउँ चितुवाको सङ्ख्या

सगरमाथा आरोहणका लागि तीन सय ५२ आरोहीले लिए अनुमति

काठमाडौं । यस वर्षको वसन्तयाममा सगरमाथा आरोहणका लागि तीन सय

काठमाडाैंमा ‘रोडसाइड रोलकल’ सडक संवाद सुरु

काठमाडौं । जिल्ला प्रहरी परिसर काठमाडौंले आज स्वयम्भूस्थित महाचैत्य प्राङ्गणमा

भारतले रोक्यो नेपाली चियाको निर्यात

झापा । भारतले पटके गुणस्तर परीक्षणको नयाँ प्रावधान लागू गरेर

त्रिभुवन विमानस्थलबाट आठ सय ५० ग्राम सुनसहित एक महिला पक्राउ

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले करिब आठ सय ५०