ब्राजिलको पुनरागमन जित | Khabarhub Khabarhub

ब्राजिलको पुनरागमन जित


१० असार २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- कोपा अमेरिका फुटबलमा ब्राजिलले अपराजित यात्रा कायमै राखेको छ ।

बिहीबार बिहान सम्पन्न खेलमा कोलम्बियामाथि पुनरागमन जित निकाल्दै ब्राजिलले अपराजित यात्रा कायमै राखेको हो ।

खेलको १०औँ मिनेटमा एक गोलले पछि परेको अवस्थालाई उल्ट्याउँदै ब्राजिलले कोलम्बियाविरूद्ध २-१ गोलको जित निकाल्यो ।

ब्राजिलका लागि इन्जुरी समयको अन्तिममा कासेमिरोले निर्णायक गोल गरे ।

१०औँ मिनेटमा लुइस डियाजले गोल गर्दै कोलम्बियालाई अग्रता दिलाए पनि त्यसलाई अन्तिमसम्म कायम राख्न नस्कदा कोलम्बिया पराजित भयो ।

७८औँ मिनेटमा रोबर्टो फिरमिनोले ब्राजिलका लागि बराबरी गोल गरे । ब्राजिलको जितमा इन्जुरी समयको अन्मित मिनेटमा कासेमिरोले निर्णायक गोल गरे ।

लगातार तीन खेलमा जित निकालेको ब्राजिल ९ अंक जोडेको ब्राजिल यसअघि नै क्वाटरफाइनलमा पुगिसकेको छ । कोलम्बिया चार अंकसहित दोस्रो स्थानमा छ ।

प्रकाशित मिति : १० असार २०७८, बिहीबार  ८ : ४५ बजे

विराट गोल्डकपः भुटानको विजयी सुरुवात

मोरङ– विराट गोल्ड कप ट्रष्टद्वारा विराटनगरको शहीद रङ्शालामा आयोजित रात्रिकालीन

यस्तो छ आजको मौसम 

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार

बिहीबार वर्षाले अवरुद्ध नेपाल र आयरल्याण्ड ‘ए’को सिरिज आजदेखि

काठमाडौं – बिहीबारदेखि हुने भनेको नेपाल र आयरल्याण्ड ‘ए’को टी-२०

चर्च ब्वाइज इटहरी गोल्डकपको फाइनलमा, उपाधिका लागि आर्मीसँग भिड्दै

धरान– इटहरीमा जारी १४ औँ संस्करणको अन्तर्राष्ट्रिय आमन्त्रण कन्ट्रोल इटहरी

अध्ययन भन्छ- राति सुत्ने बेलामा भित्री वस्त्र नलगाउनुस्

प्रायः महिलाहरू राती भित्री वस्त्र लगाएर सुत्छन्। तर सामान्यतया रातमा