टोटेनहमका स्ट्राइकर ह्यारी केनले पाए गोल्डेन बुट अवार्ड | Khabarhub Khabarhub

टोटेनहमका स्ट्राइकर ह्यारी केनले पाए गोल्डेन बुट अवार्ड


१० जेठ २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – टोटेनहमका स्ट्राइकर ह्यारी केनले इंग्लिस प्रिमियर लिगमा सर्वाधिक गोल गरेबापत गोल्डेन बुट अवार्ड जितेका छन् ।

यस सिजन प्रिमियर लिगमा सर्वाधिक गोलकर्ता बन्दै केनले बुट अवार्ड जितेका हुन् । इंग्ल्यान्डका फरवार्ड केनले यस सिजन २३ गोल गरे ।

केनले लिभरपुलका मोहमद सलाहलाई पछि पार्दै यस अवार्ड जितेका हुन् । सलाहले २२ गोल गरे ।

आइतबार राति लेष्टर सिटीमाथि ४-२ को जित निकाल्दा केनले एक गोल गरेका थिए । जसको कारण केनले गोल्डेन बुट हात पारेका हुन्।

केनले तेस्रो पटक गोल्डेन बुट अवार्ड जितेका हुन् ।

प्रकाशित मिति : १० जेठ २०७८, सोमबार  १२ : ४५ बजे

बारम्बार तिर्खा लाग्नु पनि स्वास्थ्य समस्या हुन सक्छ !

काठमाडौँ– अहिले गर्मी मौसम सुरु भएको छ । गर्मीमा पसिना

आईपिएल : ८९ रनमा समेटिएको गुजरातमाथि दिल्लीको शानदार जित

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत बुधबार राति भएको

कतै मेघगर्जन र चट्याङसहितको वर्षा, कतै हावाहुरी

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

बालबालिकालाई आज भिटामिन ‘ए’ र जुकाको औषधी खुवाइँदै

काठमाडौं– सरकारले ६ महिनादेखि ५ वर्ष मुनिका बालबालिकालाई आज र

बिहीबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – आज २०८१ साल वैशाख ६ गते बुधबार सन्