‘यो जिन्दगीको’मा विकास र समीक्षा « Khabarhub
Logo
१ जेष्ठ २०७८, शनिबार

‘यो जिन्दगीको’मा विकास र समीक्षा



विकास लामिछाने र समीक्षा पोखरेल

काठमाडौं– विकास लामिछाने र समीक्षा पोखरेल फिचर्ड ‘यो जिन्दगीको’को भिडियो सार्वजनिक भएको छ ।

गीतमा गायक सत्यराज आचार्यको स्वर, प्रमिला बस्नेतको शब्द र सरोज प्याकुरेलको संगीत छ ।

भिडियोमा सरोज प्याकुरेलको निर्देशन, बासु बरालको छायांकन, केशवराज भट्टको कोरियोग्राफी र दिन्सन शाहको सम्पादन छ ।


भर्खर

0