सिद्धार्थ बनस्थलीका संस्थापक लक्ष्मण राजवंशीको निधन | Khabarhub Khabarhub

सिद्धार्थ बनस्थलीका संस्थापक लक्ष्मण राजवंशीको निधन


११ बैशाख २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- सिद्धार्थ बनस्थली स्कूलका संस्थापक लक्ष्मण राजवंशीको निधन भएको छ ।

राजवंशीको उपचारका क्रममा नर्भिक अस्पतालमा आज विहान साढे ८ बजे निधन भएको पारिवारीक स्रोतले जनाएको छ ।

दुई साताअघि घरको भर्‍याङबाट लडेर घाइते भएका उनलाई नर्भिक अस्पतालमा भर्ना गरिएको थियो ।

राजवंशी नेपाः राष्ट्रिय पार्टीको तर्फबाट यसअघि सांसद समेत बनेका थिए । उनको आजै पशुपति आर्यघाटनमा संस्कार गरिने जनाइएको छ । उनका एक श्रीमती, दुई छोरा र एक छोरी छन् ।

प्रकाशित मिति : ११ बैशाख २०७८, शनिबार  १० : ३३ बजे

बोक्सीको घरको प्रिमियर सम्पन्न

काठमाडौं – शुलक्षण भारतीको लेखन तथा निर्देशन रहेको फिल्म ‘बोक्सी’को

आगोले पाइप जलेपछि खानेपानीको समस्या

स्याङ्जा – वनमा लागेको आगोले पाइप जलेपछि गाउँमा खानेपानीको समस्या

मटिहानीमा लागेको आगो ६ घण्टापछि नियन्त्रण

जलेश्वर । महोत्तरीको मटिहानी नगरपालिका–६ जरलहवाहत्ता टोलमा आज दिउँसो लागेको

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला

डोल्पा । हिमाली जिल्ला डोल्पामा आगामी जेठ १० गतेदेखि औपचारिकरुपमा

प्रहरीद्वारा १६ लाख बराबरको सामान बरामद

कञ्चनपुर । कञ्चनपुरमा भारतबाट भन्सार छली गरी ल्याएको रु १६