कमलको औषधीय महत्व « Khabarhub
Logo
१ जेष्ठ २०७८, शनिबार

कमलको औषधीय महत्व



—     यसको बीज वा कन्दको सेवन गर्नाले बमिट तुरुन्त रोकिन्छ ।

—     यसको मट्टा कुटेर नियमित केही दिनसम्म खाने गर्नाले जण्डिस रोग निको हुन्छ ।

—     नीलकमलको प्रयोग गर्नाले स्तनको बृद्धि गर्छ, वीर्यलाई बनाउँछ ।

—     यसले वातपित्त, कफ आदिलाई निर्मूल पार्छ ।

साभार : मेरो डाक्टरपुस्तकबाट

 

 


भर्खर

0