चुट्किला : गरीब परिवार | Khabarhub Khabarhub

चुट्किला : गरीब परिवार


११ चैत्र २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एउटी धनी बाउकी छोरीलाई परीक्षामा ‘गरीब परिवार’ को बारेमा निबन्ध लेख्न

पर्ने भयोः जो यस प्रकार थियो —

एउटा गरीब परिवार थियो । जसमा बुबा गरिब आमा गरिब र छोरा छोरी

पनि गरिब थिए । परिवारमा चार जना नोक्कर थिए र तिनीहरु पनि गरीब

थिए । कार पनि थोत्रो थियो । अनि त्यो कारमा उनीहरुको एउटा ड्राइभर बच्चाहरुलाई स्कूल लान्थ्यो । बच्चाहरुसँग पुरानो फोन र ल्यापटप थियो, गरीब बच्चाहरु हप्तामा दुई दिन मात्र KFC जान्थे । घरमा पुरानो ३२ इन्चको टेलिभिजन थियो । पुरानो AC पनि थियो । वासिङ मेसिनमा लेउ लागेको थियो । घरमा ठाउँ नभएर पछिल्लो छुट्टिमा जम्मा १५ दिन मात्र सिङ्गापुर घुमेर आए बच्चाहरु । पछिल्लो पल्ट आमाको बर्थ डेमा ५ लाखको मात्र हार बुवाले दिनु भयो । सारा परिवार धेरै मुश्किलले एस आराम गर्थे ।

साभार : हँसाउने चुट्किला पुस्तकबाट

प्रकाशित मिति : ११ चैत्र २०७७, बुधबार  ५ : ५९ बजे

आज २०८१ साल वैशाख ७ गते शुक्रबारको राशिफल

काठमाडौँ – आज २०८१ साल वैशाख ७ गते शुक्रबार तदनुसार

बाटोमा भेटाएको १७ लाख प्रहरीलाई बुझाउँदा…

कास्की – पोखरा महानगरपालिका–८ पृथ्वीचोकमा रहेको माता श्री ज्वेलर्समा कालीगढको

तस्कर समात्न बारामा प्रहरीले चलायो गोली

बारा – प्रहरीले बाराबाट २३० किलो लागूऔषध गाँजासहित एक जनालाई

भागबन्डा नमिल्दा कर्णाली प्रदेश सरकार विस्तारमा ढिलाइ

कर्णाली । कर्णाली प्रदेश सरकारको मुख्यमन्त्री नियुक्त भएको नौ दिन

म्याग्दीका तीन विद्यालयमा आधुनिक कम्प्युटर प्रयोगशाला स्थापना

म्याग्दी । म्याग्दीका तीन सामुदायिक विद्यालयमा आधुनिक कम्प्युटर प्रयोगशाला स्थापना