यसरी गरे अञ्जु पन्त र थीर कोइरालाले विवाह (फोटो फिचर) | Khabarhub Khabarhub

यसरी गरे अञ्जु पन्त र थीर कोइरालाले विवाह (फोटो फिचर)


१२ फाल्गुन २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– गायिका अन्जु विवाह बन्धनमा बाधिँएकी छिन् । उनले बुधबार प्रेमी थीर कोइरालासँग विवाह गरेकी हुन् ।

एक दशक अगाडि गायक मनोजराजसँग डिभोर्स गरेकी  गायिका पन्तले थीरसँग बुधबार चर्चमा क्रिश्चियन परम्परा अनुसार विवाह गरेकी हुन् ।

अन्जु र थीर केही समयदेखि प्रेमसम्बन्धमा रहेका थिए । उनीहरुले आफ्नो प्रेमसम्बन्धलाई बुधबार विवाहमा परिणत गरेका हुन् । उनको विवाहमा केही आफन्तको मात्र सहभागिता रहेको थियो ।

थीरसँगको तस्बिर राखेर अञ्जुले प्रणय दिवसमा प्रेम पोखेकी थिइन्। थीरलाई उनले ‘मायालु’ भनेर सम्बोधन गरेकी थिइन्।

तस्वीर- सामाजिक सञ्जालबाट

प्रकाशित मिति : १२ फाल्गुन २०७७, बुधबार  ९ : ४९ बजे

गुजरातविरुद्ध दिल्लीले निकाल्यो चार रनको रोचक जित

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत गएराति भएको खेलमा

बिहीबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – आज २०८१ साल वैशाख १३ गते बिहीबार सन्

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौं – आज २०८१ साल वैशाख १३ गते बिहीबार तदनुसार

आज २०८१ साल वैशाख १३ गते बिहीबारको राशिफल

काठमाडौं – आज २०८१ साल वैशाख १३ गते बिहीबार तदनुसार

बोक्सीको घरको प्रिमियर सम्पन्न

काठमाडौं – शुलक्षण भारतीको लेखन तथा निर्देशन रहेको फिल्म ‘बोक्सी’को