‘सानु मेरो याद’मा रोमान्टिक रामकृष्ण ढकाल | Khabarhub Khabarhub

‘सानु मेरो याद’मा रोमान्टिक रामकृष्ण ढकाल


१२ फाल्गुन २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

धरान– अमेरिका रहेका गीतकार तथा संगीतकार उमेश रेग्मीको शब्द र संगीत रहेको नयाँ गीत ‘सानु मेरो याद आयो भने’ सार्वजनिक भएको छ । गीतमा रामकृष्ण ढकालको स्वर तथा महाराज थापाको संगीत संयोजन छ ।

गोत्र इन्टरटेनमेन्ट युट्युब च्यानलमार्फत सार्वजनिक भिडियोमा गायक रामकृष्ण, साक्षी लम्साल र प्रेमकुमार श्रेष्ठ फिचर्ड छन् ।

भिडियोमा युवराज वाइबाको निर्देशन, निशाल पौडेलको छायांकन र विकास दाहालको सम्पादन छ ।

प्रकाशित मिति : १२ फाल्गुन २०७७, बुधबार  १२ : ३० बजे

आजका समाचार : प्रचण्ड-देउवाबीच भेटदेखि राष्ट्रियसभा उपाध्यक्ष अर्यालको राजीनामासम्म

प्रचण्ड र देउवाबीच भेटवार्ता, के भयो कुराकानी ? प्रधानमन्त्री पुष्पकमल

पिकअपको ठक्करबाट ट्रक चालकको मृत्यु

धनकुटा– ग्याँस लोड गर्दैगरेका चालकको पिकअप भ्यानको ठक्करबाट मृत्यु भएको

डा हरिप्रसाद लम्साललाई सचिवमा बढुवा गर्ने सरकारको निर्णय

काठमाडौं- सरकारले डा. हरिप्रसाद लम्साललाई सचिवमा बढुवा गर्ने निर्णय गरेको

बागमती प्रदेश सरकार विस्तार

हेटौंडा– बागमती प्रदेश सरकार विस्तार भएको छ ।  मुख्यमन्त्री शालिकराम

सरकारले भूमि बैंकको प्रस्ताव ल्याएकोमा किसान संगठनको आपत्ति

काठमाडौं– ६ किसान सङ्गठनहरूले भूमि बैंकको प्रस्ताव नल्याउन र राष्ट्रिय