प्रधानमन्त्रीले सम्बोधन गर्ने पोखराको जनसभा स्थगित | Khabarhub Khabarhub

प्रधानमन्त्रीले सम्बोधन गर्ने पोखराको जनसभा स्थगित


१२ फाल्गुन २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– आगामी फागुन १५ गते पोखरामा हुने भनिएको नेकपा ओली पक्षको जनसभा स्थगित भएको छ ।

नेकपा ओली समूहले फागुन १५ गते पोखराको अमरसिंह चोकमा कार्यक्रमको आयोजना गरेको थियो । कार्यक्रमलाई प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्ने कार्यतालिका थियो ।

संसद पुनर्स्थापना गर्ने सर्वोच्चको फैसलासँगै कार्यक्रम स्थगित गरेको नेकपाले जनाएको छ ।

प्रकाशित मिति : १२ फाल्गुन २०७७, बुधबार  १२ : ०५ बजे

अर्घाखाँचीमा आगलागीबाट एक सय तीन घरगोठ जले

अर्घाखाँची – अर्घाखाँचीमा आगलागीबाट डेढ महिनामा एक सय तीन घरगोठमा

गुणस्तरहीन चाउचाउ भेटिएपछि चौधरी ग्रुपलाई २ लाख जरिवाना

काठमाडौं । काठमाडौं महानगरपालिकाले चौधरी ग्रुपलाई २ लाख रुपैयाँ जरिवाना

कक्षा १२ को परीक्षा भोलिदेखि, तीन लाख ९० हजार परीक्षार्थी

भक्तपुर – कक्षा १२ परीक्षा भोलिदेखि देशभर एकैसाथ सुरुहुँदै छ

नक्कली शरणार्थी प्रकरण : रायमाझीसहित सात जनालाई थुनामै राख्न आदेश

काठमाडौं । सर्वोच्च अदालतले नक्कली भुटानी शरणार्थी प्रकरणमा नेकपा (एमाले)का

खेलकुद महासंघ सुनसरीको संयोजकमा पौडेल

बिराटनगर – नेपाल खेलकुद महासंघ सुनसरीको संयोजकमा बिकल पौडेल चयन