पाकिस्तानको पेशावरमा यातायात सञ्चालन नहुँदै यात्रुको गुनासो | Khabarhub Khabarhub

पाकिस्तानको पेशावरमा यातायात सञ्चालन नहुँदै यात्रुको गुनासो


११ माघ २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पेशावर– पाकिस्तानको खैबर पख्तुनख्वाको राजधानी पेशावर शहरमा प्रधानमन्त्री इमरान खानले गत अगस्टमा बस र्‍यापीड ट्रान्जिट (बीआरटी) यातायात प्रणालीको उद्घाटन गरे पनि केही महिनामै गुनासोहरु शुरु भएको छ।

उद्घाटनको लामो समयभइसक्दा अहिलेसम्म पनि बीआरटी यातायात परियोजना सम्पन्न भएको छैन भने अर्कोतर्फ यातायात प्रणालीमा उचित शौचालय लगायत सुविधा उपलब्ध नभएको र सरसफाईको व्यावस्था नभएको यात्रुहरुले गुनासो गरेका छन् ।

यो परियोजनाको राजस्व बढाउनका लागी ३ वटा वित्तीय भवनहरु बनाउने काम पनि अहिलेसम्म सम्पन्न भएको छैन।

व्यवस्थित शौचालय र वित्तीय भवनहरुको कार्य छिट्टै सम्पन्न हुने पेशवार विकास प्राधिकारणका महानिर्देशकले बताएका छन् ।

पाकिस्तानमा सरकारी परियोजनामा ढिलासुस्ती, भ्रष्टाचार र अनियमितता चुलिएको सर्वसाधरणको गुनाँसो रहँदै आएको छ।

प्रकाशित मिति : ११ माघ २०७७, आइतबार  १२ : १५ बजे

युएईले टस जित्यो, नेपालले पहिला ब्याटिङ गर्ने

काठमाडौं– आज एसीसी प्रिमियर कपको सेमिफाइनलका दुवै खेल हुँदै छन्

एकीकृत समाजवादीले सदस्यताको प्रमाणीकरण गर्दै

काठमाडौं– नेकपा (एकीकृत समाजवादी) ले महाधिवेशन प्रतिनिधि चयन गर्न पार्टीका

सिन्धुपाल्चोक बस दुर्घटना : मृतक तिनै जना दोलखाका

दोलखा– सिन्धुपाल्चोकको तौथली नजिकै दोलखाको जन्ती बस दुर्घटना हुँदा ३

सुनको मूल्य बढ्यो, कतिमा भइरहेको छ कारोबार ?

काठमाडौं– नेपाली बजारमा साताको अन्तिम कारोबार दिन अर्थात् शुक्रबार सुनको

धनुषामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु

गोदार– धनुषामा मोटरसाइकलको ठक्करबाट एकजना पैदलयात्रीको मृत्यु भएको छ ।