नेपाल प्रहरीका १८ एसएसपीहरुको सरुवा र पदस्थापन (सूचीसहित) « Khabarhub
Logo
१४ फाल्गुन २०७७, शुक्रबार

नेपाल प्रहरीका १८ एसएसपीहरुको सरुवा र पदस्थापन (सूचीसहित)



काठमाडौँ– नेपाल प्रहरीका वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी)हरुको सरुवा र पदस्थापन भएको छ ।

गत पुस २९ गते बढुवाका लागि सिफारिस भएका ११ एसएसपीहरुसहित अन्य ७ जनाको सरुवा तथा पदस्थापन भएको हो ।

बढुवा तथा पदस्थापन भएकाहरुको सूची यस्तो छ-



भर्खर

0