‘केवल तिमी भित्रै’मा कुन्साङ र सिम्रनको रोमान्स | Khabarhub Khabarhub

‘केवल तिमी भित्रै’मा कुन्साङ र सिम्रनको रोमान्स


७ आश्विन २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–मोडल कुन्साङ बम्जन र टिकटक स्टार सिम्रन पन्त अभिनित ‘केवल तिमी भित्रै’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ ।

रोमाण्टिक भर्सनको गीतमा देब्स राई र कल्पना प्राङ्ग्देन राईको स्वर, पदम साधना कुलुङको रहेको शब्द, चन्द्र श्रेष्ठको संगीत र दिक्षित पौडेलको संगीत संयोजन छ ।

भिडियोमा मनि के राईको कोरियोग्राफी, विनोद विनिरजरा राईको छायांकन र सम्पादन तथा चक्र पुलामीको निर्देशन छ । एसएसओजी अफिसियल युट्युव च्यानलबाट भिडियो सार्वजनिक भएको हो ।

प्रकाशित मिति : ७ आश्विन २०७८, बिहीबार  १ : १७ बजे

बाटोमा भेटाएको १७ लाख प्रहरीलाई बुझाउँदा…

कास्की – पोखरा महानगरपालिका–८ पृथ्वीचोकमा रहेको माता श्री ज्वेलर्समा कालीगढको

तस्कर समात्न बारामा प्रहरीले चलायो गोली

बारा – प्रहरीले बाराबाट २३० किलो लागूऔषध गाँजासहित एक जनालाई

भागबन्डा नमिल्दा कर्णाली प्रदेश सरकार विस्तारमा ढिलाइ

कर्णाली । कर्णाली प्रदेश सरकारको मुख्यमन्त्री नियुक्त भएको नौ दिन

म्याग्दीका तीन विद्यालयमा आधुनिक कम्प्युटर प्रयोगशाला स्थापना

म्याग्दी । म्याग्दीका तीन सामुदायिक विद्यालयमा आधुनिक कम्प्युटर प्रयोगशाला स्थापना

मनकामना केबलकार शुक्रबार बन्द हुने

काठमाडौं । मनकामना केबलकार भोलि शुक्रबार एक दिनका लागि बन्द