‘टाइगर ३’मा सलमानको फेरिएको लुक्स | Khabarhub Khabarhub

‘टाइगर ३’मा सलमानको फेरिएको लुक्स


७ भाद्र २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई(जीन्यूज)– अभिनेता सलमान खानले आफ्नो नयाँ फिल्म ‘टाइगर ३’को सुटिङ सुरु गरेका छन् । यो फिल्म ‘एक था टाइगर’को फ्रेञ्चाइजी हो ।

केही दिनअघि मात्र यो फिल्मको सुटिङ सेटबाट सलमानका कैयौं लुक्स लिक भएका छन् । तस्वीरमा सलमानलाई चिन्न जोकोहीलाई मुस्किल नै पर्छ ।

सलमानले फिल्मका लागि आफ्नो हुलिया पूर्ण रुपमा परिवर्तन गरेका छन् । उनलाई रातो लामो कपाल र दाह्री जुँगामा देख्न सकिन्छ । उनको पहिरन शैली पनि फेरिएको छ ।

प्रकाशित मिति : ७ भाद्र २०७८, सोमबार  २ : ०० बजे

एमालेकाे राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद् बैठकको तयारी पूरा

काठमाडौं– नेकपा एमालेले शनिबारबाट ललितपुरमा सुरु हुने राष्ट्रिय महाधिवेशन प्रतिनिधि

गण्डकी र सुदूरपश्चिमका प्रदेश प्रमुखले गैर संवैधानिक काम गरे : कांग्रेस

काठमाडौं– नेपाली कांग्रेसले गण्डकी र सुदूर पश्चिम प्रदेशमा प्रदेश प्रमुखबाट

कांग्रेस देश र जनताप्रति उत्तरदायी पार्टी हो : सहमहामन्त्री राठोर

बैतडी– नेपाली कांग्रेसका सहमहामन्त्री किशोरसिंह राठोरले कांग्रेस देश र जनताप्रति

गण्डकी प्रदेश सभा बैठक कार्यसूचीमा प्रवेश नगरी स्थगित

पोखरा– गण्डकी प्रदेश सभाको बैठक प्रतिपक्षी दल बिना नै बसेको

चैतसम्म साढे पाँच लाखले लिए श्रम स्वीकृति

काठमाडौं– चालु आर्थिक वर्षको चैतसम्ममा वैदेशिक रोजगारीमा जान करिब साढे