‘तीजको रमझम’मा अनु र सीमा | Khabarhub Khabarhub

‘तीजको रमझम’मा अनु र सीमा


७ भाद्र २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अमेरिकामा रहेर पनि नेपाली गीत संगीतमा कलम चलाइरहेका गीतकार धर्मेन्द्र तिम्सिना ‘क्षितिज’को शब्दमा तीज गीत ‘तीजको रमझम’ सार्वजनिक भएको छ । सुरक्षा सेन्चुरीको स्वर रहेको यस गीतमा विकास चौधरीको संगीत रहेको छ ।

सार्वजनिक भिडियोमा अनु शाह र सीमा चौधरीको अभिनय रहेको छ ।

उषा मलाह सिम्रनको निर्देशन रहेको भिडियोमा कमल राईको कोरियोग्राफी, शिव ढकालको छायांकन र वीरबहादुर थारुको सम्पादन छ ।

प्रकाशित मिति : ७ भाद्र २०७८, सोमबार  १ : ०० बजे

दिल्लीद्वारा गुजरातलाई २२५ रनको लक्ष्य प्रस्तुत

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल)मा दिल्ली क्यापिटल्सले गुजरात टाइटन्सलाई

भोजपुर गोल्डकप : चर्च ब्वाइज सेमिफाइनलमा

भोजपुर । भोजपुरमा जारी सातौँ संस्करणको अन्तर्राष्ट्रिय आमन्त्रित मेयर भोजपुर

पोखरामा एसिया कप ट्रायथोलन हुँदै

कास्की । देशको पर्यटकीय राजधानी सहर पोखरामा यही वैशाख १५

रूस र युक्रेनबीच विस्थापित बालबालिकाको आदानप्रदान गर्ने सहमति

दोहा – रूस र युक्रेनले कतारको मध्यस्थतामा युक्रेन युद्धबाट विस्थापित

बक्सिङ टोली उज्वेकिस्तान प्रस्थान

काठमाडौं । एएसबिसी यु–२२ एसियाली बक्सिङ च्याम्पियनसिपमा सहभागी हुन तीन