प्रभु बैंकले २ लाख बढी कित्ता संस्थापक सेयर बिक्री गर्दै, न्यूनतम मूल्य २१० रुपैयाँ  | Khabarhub Khabarhub

प्रभु बैंकले २ लाख बढी कित्ता संस्थापक सेयर बिक्री गर्दै, न्यूनतम मूल्य २१० रुपैयाँ 


८ श्रावण २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रभु बैंक लिमिटेडले संस्थापक सेयर बिक्रीमा राखेको छ।

बैंकले विद्यमान संस्थापक तथा सर्वसाधारण सेयरधनीका लागि सेयर बिक्रीमा राखेको हो। बैंकले कुल २ लाख २ हजार १८६ कित्ता सेयर बिक्रीमा राखेको हो ।

सेयरको न्यूनतम मूल्य प्रति कित्ता २१० रुपैयाँ तोकिएको छ। इच्छुकले २१० देखि माथिको मूल्य तय गरेर आवेदन दिनुपर्नेछ ।

आवेदन साउन २९ गतेसम्म दिनुपर्नेछ । बैंकको सेयर बिक्री प्रबन्धक एनएमबि क्यापिटल हो।

प्रकाशित मिति : ८ श्रावण २०७८, शुक्रबार  ७ : ५२ बजे

एक वर्षमा ३१ हजार विदेशी पर्यटक घोडेपानीमा

म्याग्दी– विसं २०८० मा ३१ हजारभन्दा बढी विदेशी पर्यटकले म्याग्दीको

चिनियाँ आइफोनमा ह्वाट्स एप र थ्रेड्स प्रतिबन्ध

बेइजिङ– एप्पल कम्पनीले चीनमा रहेको आफ्नो एप्पल एप स्टोरबाट मेटाका

६८ लाखको लागतमा प्रशासनिक भवन निर्माण

टीकापुर– टीकापुर नगरपालिका– ७ को प्रशासनिक भवन ६८ लाख रुपैयाँको

साउदी प्रो लिग : अल नासरको पुनरागमन जित

काठमाडौँ- साउदी प्रो लिग फुटबलमा अल नासरले पुनरागमन जित निकालेको

संस्कृति संरक्षण गर्न नौमती बाजा हस्तान्तरण

लमजुङ– परम्परागत संस्कृति संरक्षण गर्ने उद्देश्यले जिल्लाका दलित समुदायलाई नौमती