राष्ट्रपति भण्डारी र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता | Khabarhub Khabarhub

राष्ट्रपति भण्डारी र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता


८ श्रावण २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– राष्ट्रपति विद्यादेवी भण्डारीसँग नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले छलफल गरेका छन् ।

बिहान साढे ११ बजे राष्ट्रपति भण्डारीसँग छलफलका लागि सितलनिवास पुगेका अध्यक्ष ओली दिउँसो साढे एक बजे बाहिरिएका छन् ।

भेटमा भएको छलफलबारे कुनै जानकारी नगराइएको भएपनि संसद अधिवेशन अन्त्य गर्ने सरकारको तयारी रहेको आशंका एमालेले व्यक्त गरेका बेलामा अध्यक्ष ओली र राष्ट्रपति भण्डारीका बीचमा छलफल भएको हो ।

प्रकाशित मिति : ८ श्रावण २०७८, शुक्रबार  २ : २१ बजे

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौं – आज २०८१ साल वैशाख १३ गते बिहीबार तदनुसार

आज २०८१ साल वैशाख १३ गते बिहीबारको राशिफल

काठमाडौं – आज २०८१ साल वैशाख १३ गते बिहीबार तदनुसार

बोक्सीको घरको प्रिमियर सम्पन्न

काठमाडौं – शुलक्षण भारतीको लेखन तथा निर्देशन रहेको फिल्म ‘बोक्सी’को

आगोले पाइप जलेपछि खानेपानीको समस्या

स्याङ्जा – वनमा लागेको आगोले पाइप जलेपछि गाउँमा खानेपानीको समस्या

मटिहानीमा लागेको आगो ६ घण्टापछि नियन्त्रण

जलेश्वर । महोत्तरीको मटिहानी नगरपालिका–६ जरलहवाहत्ता टोलमा आज दिउँसो लागेको