जोक्स— लिएर जान्छन् « Khabarhub
Logo
१२ आश्विन २०७८, मंगलबार

जोक्स— लिएर जान्छन्



एउटी शेल्स गर्लले मालिक समक्ष राजीनामा दिइछन् ।

मालिक : तर तिमी आफ्नो जागिर किन छोड्दैछौ ?

शेल्स गर्ल : सर, ममा अब पहिलेको जस्तो सुन्दरता रहेन ।

मालिक : तर यो कुरा तिमीले कसरी थाहा पायौ ?

शेल्स गर्ल : आजकाल मानिसहरु बिल चुक्ता गरेर खुद्रा पनि गनेर लिएर जान्छन् ।

साभार  : भद्रगोल, हँसाउने चुट्किलापुस्तकबाट


भर्खर

0