राष्ट्रपति कार्यालयको वेबसाइटबाट हटाइएका सूचना फेरि राखियो | Khabarhub Khabarhub

राष्ट्रपति कार्यालयको वेबसाइटबाट हटाइएका सूचना फेरि राखियो


९ जेठ २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– राष्ट्रपति कार्यालयको वेबसाइटबाट हटाइएका जेठ ७ गतेका सबै सूचना फेरि देखिने बनाइएको छ ।

जेठ ७ गते मध्यरातमा राखिएका प्रतिनिधिसभा विघटन, प्रधानमन्त्रीको नियुक्ती र कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीको दाबी नपुग्ने लगाएतका विज्ञप्ति शनिबार राति हटाइएको थियो ।

विज्ञप्ति हटाइएको र फेरि राखिएको विषयमा राष्ट्रपति कार्यालयले भने सामान्य प्राविधिक त्रुटी भएको जनाएको छ ।

यो पनि पढ्नुहोस्

राष्ट्रपति कार्यालयको वेबसाइटबाट जेठ ७ का सबै विज्ञप्ति हटाइयो 

प्रकाशित मिति : ९ जेठ २०७८, आइतबार  ११ : ४४ बजे

कतारी अमिरको नेपाल भ्रमण, सुरक्षा व्यवस्था कडा

काठमाडौं– कतारका अमिर शेख तमिम बिन हमाद अल थानीको नेपाल

भोजपुर सदरमुकाममा आगलागी, एक घर जलेर नष्ट

भोजपुर सदरमुकाममा मंगलबार बिहान आगलागी भएको छ। जिल्ला प्रहरी कार्यालयबाट

बागलुङका ३८ वनमा आगलागी

बागलुङ– बागलुङमा गत फागुनदेखि अहिलेसम्म ३८ वटा सामुदायिक वनमा आगलागी

बुद्ध जयन्तीमा नेपालदेखि भारत हुँदै श्रीलंकासम्म ‘बाइक राइड’

श्रीलंका, भारत र नेपालको संयुक्त आयोजनामा बुद्ध जयन्तीका दिनबाट ‘हार्टफुलनेस

सुनचाँदीको मूल्य घट्यो, कतिमा कारोबार ?

काठमाडौँ– नेपाली बजारमा आज सुनचाँदीको मूल्यमा गिरावट आएको छ ।