अष्ट्रेलियाको क्यानबेरामा देखाइदै ‘गोर्खे’ | Khabarhub Khabarhub

अष्ट्रेलियाको क्यानबेरामा देखाइदै ‘गोर्खे’


१० बैशाख २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली फिल्म ‘गोर्खे’ अष्ट्रेलियामा आज पुनः प्रदर्शन हुँदैछ । ग्लोबल मिडिया एण्ड रिसर्च सेन्टरको सहकार्यमा डि व्वाइज इभेन्ट्सले अस्ट्रेलियाको क्यानबेरामा फिल्म प्रदर्शन गर्न लागेको हो ।

गोर्खेको क्यानभेरा प्रदर्शनका लागि डि व्वाइज इभेन्ट्सलाई यु रेमिट हसल फ्रि ले सहकार्य गरेको छ । फिल्म क्यानबेरास्थित लाइमलाइट सिनेमाजमा प्रदर्शन हुँदैछ ।

डि व्वाइज इभेन्ट्सका सिइओ गणेश मल्ल ठकुरीले फिल्मप्रति दर्शकले उल्लेख्य चासो दिएको बताए ।

कोजु इन्टरटेन्टमेनको ब्यानरमा हरि लामाको प्रस्तुति र तिर्थराम कोजु र हरि थापा निर्माता रहेको फिल्मले पाँच युवाको सपनालाई चित्रण गरेको छ ।

फिल्ममा रवीन्द्रप्रताप सेन, अञ्जली अधिकारी, अर्जुन गुरुङ, आश्मी लामा, आश्मी श्रेष्ठ, एन्जेल श्रेष्ठ, बालदीप राईलगायतका कलाकारको प्रमुख अभिनय रहेको छ ।

प्रकाशित मिति : १० बैशाख २०७८, शुक्रबार  ११ : ३० बजे

चिनियाँ आइफोनमा ह्वाट्स एप र थ्रेड्स प्रतिबन्ध

बेइजिङ– एप्पल कम्पनीले चीनमा रहेको आफ्नो एप्पल एप स्टोरबाट मेटाका

६८ लाखको लागतमा प्रशासनिक भवन निर्माण

टीकापुर– टीकापुर नगरपालिका– ७ को प्रशासनिक भवन ६८ लाख रुपैयाँको

साउदी प्रो लिग : अल नासरको पुनरागमन जित

काठमाडौँ- साउदी प्रो लिग फुटबलमा अल नासरले पुनरागमन जित निकालेको

संस्कृति संरक्षण गर्न नौमती बाजा हस्तान्तरण

लमजुङ– परम्परागत संस्कृति संरक्षण गर्ने उद्देश्यले जिल्लाका दलित समुदायलाई नौमती

मृत्युमार्गको विकल्प सिद्धबाब सुरुङ (फोटो फिचर)

मनिष अर्याल/नेपाल फोटो लाइब्रेरी पाल्पा – मृत्युमार्गले परिचित सिद्धार्थ राजमार्गको