चुट्किला : मरे पनि साँट्दिनँ « Khabarhub
Logo
१ जेष्ठ २०७८, शनिबार

चुट्किला : मरे पनि साँट्दिनँ



श्रीमती… तपाईंले थाहा पाउनु भयो इन्डियामा एकजनाले साईकलसँग आफ्नी स्वास्नी साटेछ ।

श्रीमान : म त मोटरसाइकल भन्दा घटिमा त मरे पनि साट्दिनँ ।

साभार  : भद्रगोल, हँसाउने चुट्किलापुस्तकबाट


भर्खर

0