अविवाहित भन्दा विवाहित व्यक्ति धेरै खुसी ! | Khabarhub Khabarhub

अविवाहित भन्दा विवाहित व्यक्ति धेरै खुसी !


१० चैत्र २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

विवाह हरेक मानिसको महत्वपुर्ण निर्णय हो । यो निर्णयले केवल दुई व्यक्तिमात्र होइन, परिवार पनि एक आपसमा बाधिने गर्दछन् । तर कतिपय अवस्थामा भने विवाहमा खटपट र तनाव उत्पन्न हुने गरेको छ । तथापी विवाहाका धेरै फाइदाहरु छन् ।

के छन् फाइदा :

१. विवाह गर्नेहरु अविवाहित व्यक्तिको तुलनामा दीर्घकालसम्म खुसी रहन सक्ने तथ्यांकले देखाएको छ । मिसिगन स्टेट युनिभर्सिटीका वैज्ञानिकका अनुसार विवाहपछि, विवाहभन्दा अघिभन्दा तुलनात्मक रुपमा मानिसहरु बढी आनन्दित, हाँसीखुसी देखिने गर्छन् ।

२. व्यक्तिले लिने निर्णयमा विवाहपछिको निर्णय बढि समाधान उन्मुख हुने पाइएको छ । विवाहअघि मानिसले हतारमा एकलौटी निर्णय लिने तर विवाहपछि भने पार्टनरसंग सल्लाहमा लिएको निर्णय बढि व्यवहारिक पाइएको छ ।

३. विवाहपछि मानिसको बोली, व्यवहार र काम बढि जिम्मेवार पाइएको छ । विवाहअघि मानिस अलि बढि लापरबाह हुने र आफ्नो व्यवहार, काम र बोलीमा समेत मार्धुयता नहुने भएकाले विवाहिताहरु हरेक कुरामा जिम्मेवार हुने गरेका छन् ।

४. अविवाहितको तुलनामा विवाहपछि मानिसहरु मोटाउने गर्दछन् । यसको कारणमा मानिसको सन्तुलित खानपान, जीवनमा सन्तुष्टि लगायतका कारण जिम्मेवार रहेका छन् । तथापी स्लिम हुनु मोटाउनुको तुलनामा राम्रो हो ।

५. बिभिन्न सामाजिक, धार्मीक र पारिवारीक कार्यक्रममा विवाहितहरु बढि सामेल हुने गर्दछन् । जसका कारण लामो समयदेखि यी कार्यक्रममा संलग्न नभएका अविवाहितको तुलनामा विवाहिताहरु बढि सक्रिय हुने गर्दछन् । यसले परिवारका सदस्यहरुबीच सामिप्यता बढाउने गर्दछ ।

प्रकाशित मिति : १० चैत्र २०७७, मंगलबार  ४ : ०५ बजे

प्रिओपन सेसनमा नेप्से २ अंकले बढ्यो

काठमाडौं– साताको अन्तिम कारोबार दिन आज प्रिओपन सेसनमा नेप्से परिसूचक

बसको ठक्करबाट एक महिलाको मृत्यु

चितवन– पूर्वी चितवनको राप्ती नगरपालिकामा बसको ठक्करबाट एक जना तीर्थयात्रीको

१६औं योजना तर्जुमा अन्तिम चरणमा, लक्ष्य भेट्न ११४ खर्ब चाहिने

काठमाडौं – सरकारले १६औं योजना (आर्थिक वर्ष ०८१/८२–२०८५/८६) तर्जुमा अन्तिम

टिकटकले प्रतिबन्ध हटाउन अमेरिकामा मुद्दा लड्ने

एजेन्सी – चीनसँगको बढ्दो टकरावबीच प्रतिबन्ध लाग्ने सम्भावना बढेपछि टिकटकले

खाना तथा खाजा खाएपछि सुप किन खाइन्छ ?

काठमाडौं– प्रायः हामी खाना खाइसकेपछि सुप चपाउने गर्छौं । न