कांग्रेस प्रवक्ता शर्माले लेखे : न्याय मुर्तिहरुलाई लाख लाख सलाम ! | Khabarhub Khabarhub

कांग्रेस प्रवक्ता शर्माले लेखे : न्याय मुर्तिहरुलाई लाख लाख सलाम !


११ फाल्गुन २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले संसद पुनर्स्थापना गर्ने सर्वोच्चको फैसलाले नेपाली जनताको जित भएको प्रतिक्रिया दिएका छन् ।

सामाजिक सञ्जालमा प्रवक्ता शर्माले संसद पुनर्स्थापनाले अधिनायक आकांक्षालाई समेत बदर गरेको बताएका छन् ।

“न्याय मुर्तिहरुलाई लाख लाख सलाम । संसद विघटन असंवैधानिक ठहर गर्दै सिंगो देश आन्दोलनमा थियो । फैसलाले विघटनसंगै अधिनायक आकांक्षालाई समेत बदर गरेको छ । संविधान रक्षा गर्दै जनताको जीत भएको छ ।” प्रवक्ता शर्माले भने ।

यस्तो छ उनको ट्वीट

 

प्रकाशित मिति : ११ फाल्गुन २०७७, मंगलबार  ७ : ५६ बजे

जबरर्जस्ती सामुदायिक वनका रुख नकाट्न माग

काठमाडौं । मलुकभरको सामुदायिक वन उपभोक्ता समूहहरुको छाता सङ्गठन सामुदायिक

स्ट्रबेरी खेतीतर्फ आकर्षित हुँदै दाङका युवा

दाङ – लहरै रोपिएका स्ट्रबेरीका बिरुवामा फलेका फल पाकेर लटरम्म

नेपाल हुँदै भारत प्रवेश गर्न खोज्ने दुई चिनियाँ नागरिक पक्राउ

काठमाडौं । नेपाल हुँदै अवैध रुपमा भारत प्रवेश गर्न खोजेको

नेपालीपन झल्कने गरी विद्यालयको नामकरण गर्न आग्रह

काठमाडौं – काठमाडौं महानगरपालिकाले महानगरभित्रका निजी विद्यालयलाई नेपाली नामकरण गर्न

केजरीवाललाई थप चार दिन हिरासतमा राख्न अनुमति

नयाँ दिल्ली – मदिरा नीति घोटाला प्रकरणमा पक्राउ परेका दिल्लीका