
एक दिन काले र गोरेले थुप्रै गधाहरुको अगाडि एउटा बाल्टिमा रक्सी र अर्कोमा पानी राखेर दिएछन् । ती गधाहरुले रक्सी नखाइ पानी मात्रै खाएछन…
यो देखेर काले र गोरेले यो निष्कर्ष निकाले…..गधाहरुले रक्सी खाँदैनन् …
सभार- हसाउँने चुट्किलाबाट ।
११ फाल्गुन २०७७, मंगलबार
पढ्न लाग्ने समय : < 1 मिनेट
एक दिन काले र गोरेले थुप्रै गधाहरुको अगाडि एउटा बाल्टिमा रक्सी र अर्कोमा पानी राखेर दिएछन् । ती गधाहरुले रक्सी नखाइ पानी मात्रै खाएछन…
यो देखेर काले र गोरेले यो निष्कर्ष निकाले…..गधाहरुले रक्सी खाँदैनन् …
सभार- हसाउँने चुट्किलाबाट ।
© 2021 Khabarhub | All Right Reserved. Powered by Appharu