सिरहामा शंकास्पद वस्तु फेला | Khabarhub Khabarhub

सिरहामा शंकास्पद वस्तु फेला


१० माघ २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जनकपुरधाम– सिरहामाशंकास्पद वस्तु फेला परेको छ। शनिबार मिर्चैया नगरपालिका ५ जिबाखोलाको पुलमा शंकास्पद वस्तु फेला परेको प्रहरीले जनाएको छ ।

बिहान पुलमा प्रेसर कुकर बम भेटिए खबर पाएपछि नेपाली सेनाको बम डिस्पोजल टोलीलाई खबर गरी डिस्पोज गरेको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रहरी नायव उपरीक्षक सालिग्राम शर्माले जानकारी दिए ।

उनका अनुसार चोहर्वास्थित श्री सेर गणबाट नेपाली सेनाको डिस्पोजल टोली घटनास्थलमा पुगेर डिस्पोज गरेको हो ।

प्रहरीले बम नै नभई अरु वस्तु पनि भएको अशांका व्यक्त गरे। शंकास्पद वस्तुको विष्गायमा अनुसन्धान भइरहेको उनले बताए ।

शंकास्पद वस्तु फेलापरेपछि केही समय पूर्वपश्चिम राजमार्गमा सवारी अवरुद्ध भएको थियो । अहिले सवारी आवतजावत सुरु भइसकेको छ।

विपल्वले नेपाल बन्द गरेको हुनाले बम राखेको हुनसक्ने प्रहरीको अनुमान छ ।

प्रकाशित मिति : १० माघ २०७७, शनिबार  १२ : ३८ बजे

प्रिओपन सेसनमा नेप्से २ अंकले बढ्यो

काठमाडौं– साताको अन्तिम कारोबार दिन आज प्रिओपन सेसनमा नेप्से परिसूचक

बसको ठक्करबाट एक महिलाको मृत्यु

चितवन– पूर्वी चितवनको राप्ती नगरपालिकामा बसको ठक्करबाट एक जना तीर्थयात्रीको

१६औं योजना तर्जुमा अन्तिम चरणमा, लक्ष्य भेट्न ११४ खर्ब चाहिने

काठमाडौं – सरकारले १६औं योजना (आर्थिक वर्ष ०८१/८२–२०८५/८६) तर्जुमा अन्तिम

टिकटकले प्रतिबन्ध हटाउन अमेरिकामा मुद्दा लड्ने

एजेन्सी – चीनसँगको बढ्दो टकरावबीच प्रतिबन्ध लाग्ने सम्भावना बढेपछि टिकटकले

खाना तथा खाजा खाएपछि सुप किन खाइन्छ ?

काठमाडौं– प्रायः हामी खाना खाइसकेपछि सुप चपाउने गर्छौं । न