कोरीसँग फ्रीडाले कसिन् लगनगाँठो | Khabarhub Khabarhub

कोरीसँग फ्रीडाले कसिन् लगनगाँठो


५ कार्तिक २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई(बलिउड लाइफ)– भारतीय मूलकी हलिउड अभिनेत्री फ्रीडा पिन्टोले प्रेमी कोरी ट्रेनसँग विवाह गरेकी छन् । फ्रीडाले इन्स्टाग्रामका माध्यमबाट फ्यानमा आफ्नो विवाहको तस्वीर सार्वजनिक गरेकी छन् ।

तस्वीरमा फ्रीडा र कोरी एकअर्कालाई चुम्बन गरिरहेको देख्न सकिन्छ । फ्रीडाको विवाहको खबर निकै लामो समयदेखि मिडियामा आइरहेको थियो । तर उनी अक्टोबर २१ मा आधिकारिक रुपमा वैवाहिक जीवनमा प्रवेश गरिन् ।

अभिनेत्री फ्रीडाले सेतो गाउन लगाएकी थिइन् । उनी पहिरनमा निकै सुन्दर देखिएकी थिइन् । फ्रीडा र कोरीको चुम्बन तस्वीरलाई दर्शकले निकै मनपराएका छन् । विवाहपछि फ्रीडाले साथीसँग पार्टी गरेकी थिइन् ।

प्रकाशित मिति : ५ कार्तिक २०७८, शुक्रबार  ३ : ५७ बजे

आज २०८१ साल वैशाख ८ गते शनिबारको राशिफल

काठमाडौं – आज २०८१ साल वैशाख ८ गते शनिबार तदनुसार

डोल्पामा हिउँ चितुवाको सङ्ख्या नेपालमै उच्च

डोल्पा । हिमाली जिल्ला डोल्पामा दुर्लभ वन्यजन्तु हिउँ चितुवाको सङ्ख्या

सगरमाथा आरोहणका लागि तीन सय ५२ आरोहीले लिए अनुमति

काठमाडौं । यस वर्षको वसन्तयाममा सगरमाथा आरोहणका लागि तीन सय

काठमाडाैंमा ‘रोडसाइड रोलकल’ सडक संवाद सुरु

काठमाडौं । जिल्ला प्रहरी परिसर काठमाडौंले आज स्वयम्भूस्थित महाचैत्य प्राङ्गणमा

भारतले रोक्यो नेपाली चियाको निर्यात

झापा । भारतले पटके गुणस्तर परीक्षणको नयाँ प्रावधान लागू गरेर