यस्तो छ रक्तअल्पताको घरेलु उपचार | Khabarhub Khabarhub

यस्तो छ रक्तअल्पताको घरेलु उपचार


५ कार्तिक २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

१. ६ चम्चा सुपमा गुलावको केही पत्ता मिसाई पानीमा उमाल्ने र पानी उम्लेपछि केहीबेर सेलाएर पानी पिउने अनि सुप र गुलाबको पात पनि चपाएर निल्नाले यो रोगबाट चल्न सकिन्छ ।

२. अमलाको धुलोलाई विभिन्न दालमा मिलाएर खानाले रक्त अल्पताका रोगीहरुलाई राम्रो फाइदा गर्छ ।

३. एक कप अनारको रसमा चार भागको एक भाग दालचिनीको धुलो र दुई चम्चा मह मिलाएर खानाले गर्भवती/सुत्केरी अवस्थामा रक्तअल्पता भएमा ठिक गर्छ ।

४. दुई चम्चा मेथीलाई १०/१२ घण्टासम्म भिजाई थोरै अमिलो वा कागती राखी तरकारीमा हालेर (नुनसहित) खानाले वा मेथीको पातमा पर्याप्त मात्रामा भिटामिन पाइने हुँदा मेथीको सागको तरकारीमा थोरै कागती राखी दुई तीन हप्तासम्म खाएमा यो रोग पूर्णरुपमा ठीक हुन्छ ।

साभार  : ‘हाम्रो घरको डाक्टर’पुस्तकबाट

प्रकाशित मिति : ५ कार्तिक २०७८, शुक्रबार  ५ : ४६ बजे

सरकारले कानुनमा संशोधन गरेकामा महासङ्घद्वारा स्वागत

काठमाडौं । आसन्न लगानी सम्मेलनलाई केन्द्रित गरी नेपाल सरकारले विभिन्न

गोरखा भूकम्पको सम्झनामा फोटो प्रदर्शनी हुने

काठमाडौं । गोरखा भूकम्पको सम्झनामा बृहत् फोटो प्रदर्शनी हुने भएको

भक्तपुरमा आगलागीबाट १८ चौपाया मरे

भक्तपुर । सूर्यविनायक नगरपालिका- १, तर्खगालस्थित ओमसाई गाई फर्ममा आज

निर्वाचनका कारण आजदेखि पूर्वी सीमानाका बन्द

झापा । झापा र इलाम जिल्लासँग जोडिएका काँकडभिट्टालगायतका सीमानाका आज

युद्धका लागि उमेर पुगेका नागरिकलाई युक्रेनले स्वदेश फिर्ता बोलाउने

युक्रेन – सेनाका लागि सेवा गर्ने उमेर पुगेका पुरुषहरूलाई देश