भारतीय विदेशमन्त्री जयशंकरले दिए परराष्ट्रमन्त्री खड्कालाई बधाई | Khabarhub Khabarhub

भारतीय विदेशमन्त्री जयशंकरले दिए परराष्ट्रमन्त्री खड्कालाई बधाई


६ आश्विन २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ— भारतका विदेशमन्त्री एस.जयशंकरले नेपालका नवनियुक्त परराष्ट्रमन्त्री नारायण खड्कालाई बधाई दिएका छन् ।

बुधबार मन्त्री नियुक्त भएका खड्कालाई जयशंकरले ट्वीटमार्फत बधाई दिएका हुन् ।

जयशंकरले ट्वीटमा खड्कासँग काम गर्नको लागि तयार रहेको पनि उल्लेख गरेका छन् ।

यस्तो छ उनको ट्वीट

प्रकाशित मिति : ६ आश्विन २०७८, बुधबार  ८ : ५८ बजे

लोकेश बम १ सय ६ रनमा आउट

काठमाडौं – आयरल्याण्ड ए विरूद्ध शतक प्रहार गरेका नेपालका लोकेश

आयरल्याण्ड ए विरूद्ध नेपालका लोकेश बमको शतक

काठमाडौं – आयरल्याण्ड ए विरूद्ध नेपालका लोकेश बमले शतक प्रहार

परीक्षा बोर्डले रद्द गर्‍यो एसईईको अनुगमन अनुमतिपत्र

काठमाडौं – राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) सम्बन्धमा

चितवनमा बढे बैंकिङ कसुरका उजुरी

चितवन – जिल्ला प्रहरी कार्यालय चितवनमा चालु आर्थिक वर्षको ९

कपनबाट पेस्तोलसहित एकजना पक्राउ

काठमाडौं – नेपाल प्रहरीले कपन क्षेत्रबाट पेस्तोलसहित एकजनालाई पक्राउ गरेको