आज कतिमा कारोबार हुँदैछ सुनचाँदी ? « Khabarhub
Logo
१३ माघ २०७८, बिहीबार

आज कतिमा कारोबार हुँदैछ सुनचाँदी ?



काठमाडौँ– नेपाली बजारमा आज छापावाल सुन प्रतितोला ९० हजार ९०० रुपैयाँमा कारोबार भइरहेको छ ।

सुनचाँदी व्यवसायी महासंघका अनुसार तेजावी सुन प्रतितोला ९० हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यस्तै आज चाँदी प्रतितोला १ हजार १८० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।


भर्खर

0