प्रदेश प्रमुख डा. अहिराजले गरे मिथिला चित्रकलामा योगदान पुर्‍याउने कलाकारलाई सम्मान | Khabarhub Khabarhub

प्रदेश प्रमुख डा. अहिराजले गरे मिथिला चित्रकलामा योगदान पुर्‍याउने कलाकारलाई सम्मान


८ असार २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जनकपुर– प्रदेश २ प्रमुख डा. राजेश अहिराजले मिथिला चित्रकलामा योगदान पुर्‍याउने कलाकारहरुलाई सम्मान गरेका छन् ।

मिथिलाञ्चलको संस्कृतिलाई जीवन्त राख्न उनीहरुले गरेको योगदानको कदर गर्दै डा. अहिराजले पाँच जना कलाकारहरुलाई सम्मान गरेका हुन् ।

सम्मानित हुनेहरुमा वरिष्ठ कलाकार मञ्जु ठाकुर, मिथिलेश्वरी देवी, सुदर्शन लाल कर्ण सहितका पाँच जना रहेका छन् ।

प्रदेश प्रमुख अहिराजले उनीहरुको कामको प्रशंसा गर्दै हौसला प्रदान गरे । उनले मिथिला चित्रकलाका लागि राज्यबाट आवश्यक सहयोगका लागि पहल गर्ने बचन समेत दिए । अहिले पाँचै जना कलाकारहरू मिथिला पेन्टिङको क्षेत्रमा क्रियाशील रहेका छन् ।

प्रकाशित मिति : ८ असार २०७८, मंगलबार  ८ : ३० बजे

प्रिओपन सेसनमा नेप्से २ अंकले बढ्यो

काठमाडौं– साताको अन्तिम कारोबार दिन आज प्रिओपन सेसनमा नेप्से परिसूचक

बसको ठक्करबाट एक महिलाको मृत्यु

चितवन– पूर्वी चितवनको राप्ती नगरपालिकामा बसको ठक्करबाट एक जना तीर्थयात्रीको

१६औं योजना तर्जुमा अन्तिम चरणमा, लक्ष्य भेट्न ११४ खर्ब चाहिने

काठमाडौं – सरकारले १६औं योजना (आर्थिक वर्ष ०८१/८२–२०८५/८६) तर्जुमा अन्तिम

टिकटकले प्रतिबन्ध हटाउन अमेरिकामा मुद्दा लड्ने

एजेन्सी – चीनसँगको बढ्दो टकरावबीच प्रतिबन्ध लाग्ने सम्भावना बढेपछि टिकटकले

खाना तथा खाजा खाएपछि सुप किन खाइन्छ ?

काठमाडौं– प्रायः हामी खाना खाइसकेपछि सुप चपाउने गर्छौं । न