दक्षिणकालीमा विभत्स अवस्थामा महिलाको शव फेला | Khabarhub Khabarhub

दक्षिणकालीमा विभत्स अवस्थामा महिलाको शव फेला


८ असार २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– काठमाडौँको दक्षिणकालीमा विभत्स हत्या गरेको अवस्थामा एक महिलाको शव फेला परेको छ ।

गह्रुंगो वस्तुले अनुहार नचिनिने गरी किच्याएको अवस्थामा शव भेटिएको प्रहरीले जनाएको छ ।

उपत्यका अपराध अनुसन्धान महाशाखाका एसएसपी चन्द्रकुवेर खापुङका अनुसार प्रारम्भिक अनुसन्धानमा महिलाको हत्या भएको हुनसक्ने देखिएको छ । शव अन्दाजी ३०/३५ वर्षको महिलाको भएको प्रहरीको भनाइ छ । सनाखत भने भइसकेको छैन ।

दक्षिणकालीको पिकनिक स्पट छेऊ पुरानो ट्वाइलेटमा शव भेटिएको एसएसपी खापुङले बताए । प्रहरीले घटनास्थलमा फेरेन्सिक डाक्टर र तालिम प्राप्त कुकुरलाई पनि बोलाएको छ ।

प्रकाशित मिति : ८ असार २०७८, मंगलबार  ५ : ३० बजे

क्यानडामा विदेशी नागरिकलाई घर किन्न प्रतिबन्ध

क्यानडा– विदेशीलाई क्यानडामा २ वर्षसम्म जग्गा किन्न प्रतिबन्ध लगाइएको छ

आइपिएलमा आज लखनउ र चेन्नई खेल्दै

काठमाडौं- इन्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत आज एक खेल हुँदै

हर्नियाको जोखिममा पुरुष : समयमा उपचार नगरे ज्यानै जाने खतरा

काठमाडौं – हर्निया शरीरको कुनै अङ्गको अतिरिक्त विकास भएर उत्पन्न

इन्डोनेसियामा भयानक ज्वालामुखी बिष्फोट, ११ हजार बढीलाई अन्यत्र सारियो

जाकार्ता– इन्डोनेसियामा निरन्तर भयानक ज्वालामुखी विस्फोट भए पछि ११ हजारभन्दा

इलामको उपचुनाव : पहिचानवादीको अग्निपरीक्षा

सुनसरी- इलाम क्षेत्र नम्बर–२ को सन्दर्भमा सामाजिक सञ्जालमा खुब बहस