यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर « Khabarhub
Logo
१८ श्रावण २०७८, सोमबार

यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर



काठमाडौँ- नेपाल राष्ट्र बैंकले आज मंगलबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ ।

जसअनुसार अमेरिकी डलर एकको खरिददर ११८ रुपैयाँ २७ पैसा र बिक्रीदर ११८ रुपैयाँ ८७  पैसा रहेको छ ।

यसैगरी युरो एकको खरिददर १४० रुपैयाँ ७३ पैसा र बिक्रीदर १४१ रुपैयाँ ४४ पैसा रहेको छ ।

बेलायती पाउण्ड एकको खरिददर १६४ रुपैयाँ ०३ पैसा र बिक्रीदर १६४ रुपैयाँ ८७ पैसा रहेको छ ।

कतारी रियाल एकको खरिददर ३२ रुपैयाँ ४८ पैसा र बिक्रीदर ३२ रुपैयाँ ६५ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

कुन देशको मुद्राको दर कति ?


भर्खर

0