संसद विघटनविरुद्ध नेविसंघको काठमाडौँमा मसाल जुलुस | Khabarhub Khabarhub

संसद विघटनविरुद्ध नेविसंघको काठमाडौँमा मसाल जुलुस


८ जेठ २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाली कांग्रेसको भ्रातृ संगठन नेविसंघ प्रतिनिधिसभा विघटनविरुद्ध मसाल जुलुस निकालेको छ ।

नेविसंघ केन्द्रीय समितिको निर्देशनमा नेविसंघ कोटेश्वर क्याम्पस इकाइले काठमाडौंको जडिबुटीमा मसाल जुलुस निकालेको हो ।

संविधानविपरित नै प्रधानमन्त्री र राष्ट्रपतिले जबरजस्त रुपमा संसद विघटन गरेको उनीहरूको आरोप छ । उनीहरूले निकालेको मसाल जुलुसमा प्रहरीले हस्तक्षेप गरेको थियो ।

नेविसंघ केन्द्रीय समितिको निर्देशनमा विभिन्न क्याम्पस अगाडि शनिबार साँझ मसाल जुलुस निकालिएको थियो । कोरोना महामारीका कारण सरकारले जारी गरेको निषेधाज्ञा अवज्ञा गर्दै नेविसंघले मसाल जुलुस निकालेको हो ।

प्रकाशित मिति : ८ जेठ २०७८, शनिबार  ९ : ३३ बजे

बागमतीसहित पाँच प्रदेशमा वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

आईपिएल : चेन्नईमाथि लखनउ आठ विकेटले विजयी

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत गएराति भएको खेलमा

शनिबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – आज २०८१ साल वैशाख ८ गते शनिबार सन्

शनिबार, शनिदेवको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८१ साल वैशाख ८ गते शनिबार तदनुसार

आज २०८१ साल वैशाख ८ गते शनिबारको राशिफल

काठमाडौं – आज २०८१ साल वैशाख ८ गते शनिबार तदनुसार